मधेस सरकारबाट एमाले पनि बाहिरियो

प्रदेश सरकारमा एमालेका चार मन्त्री र दुई राज्यमन्त्री थिए ।

नेपालभ्युज

मधेस सरकारबाट एमाले पनि बाहिरियो

काठमाडौं । मधेस प्रदेश सरकारबाट नेकपा एमाले पनि बाहिरिएको छ ।

एमालेका मन्त्रीहरूले आइतबार मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा बुझाएका हुन् ।

प्रदेश सरकारमा एमालेका चार मन्त्री र दुई राज्यमन्त्री थिए ।

यसअघि आजै नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले पनि राजीनामा दिएका थिए । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved