हङकङविरुद्ध नेपाललाई दोस्रो विकेट

नेपालभ्युज

हङकङविरुद्ध नेपाललाई दोस्रो विकेट

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेटमा हङकङविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ।

ओमानस्थित अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालका दीपेन्द्र सिंह ऐरीले हङकङका निजाकत खानलाई रन आउट गरेका हुन् ।

खान १२ रन बनाएर रन आउट भए । गुल्शन झाको बलिङमा ऐरीले निजाकतलाई रनआउट गरेका हुन् ।

यसअघि करण केसीले नेपालका लागि पहिलो विकेट लिए।

टस जितेर नेपालले पहिले बलिङ रोजेसँगै हङकङ ब्याटिङमा उत्रिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved