पूर्वन्यायाधीश कार्कीको संयोजकत्वमा मिटरब्याज जाँचबुझ आयोग गठन

नेपालभ्युज

पूर्वन्यायाधीश कार्कीको संयोजकत्वमा मिटरब्याज जाँचबुझ आयोग गठन

काठमाडौं । सरकारले मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग गठन गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय आयोग बनाएको हो ।

आयोगमा पूर्व एआईजी पुष्कर कार्की र सञ्जिव मिश्र सदस्य छन् ।

आयोगले तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेस गर्ने सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved