कर्णाली पुलमा आगलागी

नेपालभ्युज

कर्णाली पुलमा आगलागी

धनगढी । कर्णाली पुलमा भयानक आगलागी भएको छ ।

वीरगंजबाट धनगढीतर्फ जाँदै गरेको ना ५ ख ५२९७ नम्बरको लाइटर बोकेको ट्रकमा अचानक आगजनी हुँदा पुलमा समेत आगलागी भएको हो ।

ट्रकमा लागेको आगोको लप्काले पुलको तारमा पनि भेटेको छ ।

लम्कीचुहा नगरपालिकाको दमकल घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved