महायज्ञमा सहभागी हुन राष्ट्रपति पौडेल बागलुङको पञ्चकोटमा

नेपालभ्युज

महायज्ञमा सहभागी हुन राष्ट्रपति पौडेल बागलुङको पञ्चकोटमा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज बागलुङ नगरपालिका ६ स्थित सर्वसिद्धिधाम पञ्चकोट पुगेका छन् । बुधवारदेखि पञ्चकोटमा सञ्चालित अनन्तश्री ब्रह्माण्डीय महायज्ञको दोस्रो दिन सहभागी हुन राष्ट्रपति पौडेल त्यहाँ पुगेका हुन् ।

राष्ट्रपति पौडेलले पञ्चकोटमा राखिएको ५ हजार ५ सय ५५ किलोको ध्वन्यात्मक मुक्तिनाथ महाघण्टको समुद्घाटन, यज्ञमण्डपको दर्शन र महायज्ञ सफलताको शुभकामना व्यक्त गर्ने कार्यक्रम तय भएको महायज्ञका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved