कुमार प्रयासको ‘ए साइँला’ गीत सार्वजनिक (भिडिओसहित)

नेपालभ्युज

कुमार प्रयासको ‘ए साइँला’ गीत सार्वजनिक (भिडिओसहित)

काठमाडौं । गायक एवम् सङ्गीतकार कुमार प्रयासको ‘ए साइँला’ गीत सार्वजनिक भएको छ ।

दी भोइस अफ नेपाल ५ का सेकेन्ड रनरअप कुमारको सङ्गीतमा बनेको गीतमा कञ्चन पुन मगरको स्वर छ ।

बस्ती राई ‘बगर’ले लेखेको शब्दमा मिक्सिङ्ग/मास्टरिङ्गको काम राजु कार्कीले गरेका छन् ।

कुमारले यसअघि पनि दर्जनौं गीत बजारम ल्याइसकेका छन् । ‘मारेको छ नि हौ’, ‘अस्ताएकी आमा’, ‘हिम्पी’, ‘जूनको आँसु’, ‘मिठुको भट्टी पसल’लगायतका गीतहरू कुमारका लोकप्रिय गीतहरू हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved