वेस्ट ह्याममाथि आर्सनलको शानदार जित

नेपालभ्युज

वेस्ट ह्याममाथि आर्सनलको शानदार जित

काठमाडौं । इङ्लिश प्रिमियर लिग फुटबलमा आर्सनल फराकिलो गोल अन्तरले विजयी भएको छ ।

आइतबार राति वेस्ट ह्यामको घरेलु मैदानमा भएको खेलमा वेष्ट ह्यामलाई आर्सनलले ६–० ले पराजित गदै शानदार जित निकालेको हो । यो जितसँगै आर्सनलले शीर्ष स्थानको लिभरपुलसँगको दुरी २ अंकमा झारेको छ ।

दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग अंक बराबरी भएपनि गोल अन्तरका आधारमा आर्सनल तेस्रो स्थानमा छ । आर्सनलको ५२ अंक भएको छ । वेस्ट ह्याम तालिकाको आठौं स्थानमा छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved