सोनाम ल्होसारका लागि गाउँपालिकाले दियो तीन दिन सार्वजनिक विदा

नेपालभ्युज

सोनाम ल्होसारका लागि गाउँपालिकाले दियो तीन दिन सार्वजनिक विदा

काठमाडौं । सोनाम ल्होसारको अवसरमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा गरेको छ ।

गाउँपालिकाको कार्यालयले बौद्धधर्मालम्वीहरुको बाहुल्यता रहेको इन्द्रसरोवार गाउँपालिकामा आज शुक्रवारदेखि तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सोनाम ल्होसारको अवसरमा माघ २६ देखि २८ गतेसम्म सार्वजनिक बिदाको अवधिमा मातहतका कार्यालय, स्वास्थ्य संस्था र शिक्षण संस्था सबै बन्द रहने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रल्हाद कार्कीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved