ललितले लिए क्यानडाको आठौं विकेट

नेपालभ्युज

ललितले लिए क्यानडाको आठौं विकेट

काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय क्रिकेटमा नेपालले आठौं विकेट पनि लिएको छ ।

ललित राजवंशीले विकेट लिएपछि नेपालको जितको सम्भावना बढेको छ । त्रिवि क्रिकेट मैदानमा ललितले साद विन जाफरलाई ७ रनमा आउट गरे ।

२२५ रनको लक्ष्य पछ्याउँदै क्यानडाले २0८ रन बनाएको छ । अझै ५ ओभरको खेल बाँकी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved