ललितपुरको अपार्टमेन्टमा जर्मन महिला मृत फेला

नेपालभ्युज

ललितपुरको अपार्टमेन्टमा जर्मन महिला मृत फेला
प्रतिकात्मक तस्वीर

काठमाडौं । ललितपुरको नागबहालमा एक जना जर्मनी नागरिक मृत फेला परेकी छन् ।

सोमबार बिहान नागबहालस्थित अपार्टमेन्टमा महिला मृत फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए ।

महिलाको मृत्यु कसरी भएको भन्ने खुलिसकेको छैन। महिलाको सनाखत भइसकेको छैन । उनी एक वर्षदेखि त्यहाँ बस्दै आएको खुलेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved