साल्ट ट्रेडिङ कर्पोरेसनले गर्‍यो १५ प्रतिशत लाभांश घोषणा

नेपालभ्युज

साल्ट ट्रेडिङ कर्पोरेसनले गर्‍यो १५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्ना लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर घोषणा गरेको छ । कर्पोरेसनले आफ्ना लगानीकर्तालाई गत वर्षको नाफाबाट १५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९ ८० मा सञ्चित मुनाफाबाट आफ्ना शेयर धनीलाई बोनससहित कर प्रयोजनका लागि नगद लाभांश समेत घोषणा गरेको छ । कम्पनीले लगानीकर्तालाई ०.७९ प्रतिशतका दरले २२ लाख ३९७ रुपैयाँ नगद लाभांश घोषणा गरेको हो ।

कम्पनीको सञ्चालक समितिले गरेको प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लागू हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved