उच्च अदालतको आदेश- सबैलाई इपीएस परीक्षामा सहभागी गराउनू

न्यायाधीश चन्द्रमणी ज्ञवालीको इजलासले सिपबिल्डङको भाषा परीक्षामा फेल भएका सबैले आवेदन दिन पाउन आदेश दिएको छ ।

नेपालभ्युज

उच्च अदालतको आदेश- सबैलाई इपीएस परीक्षामा सहभागी गराउनू
उच्च अदालत पाटन

काठमाडौं । उच्च अदालत पाटनले सबैलाई ईपीएस भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको छ । शुक्रबार सबैलाई ईपीएस भाषा परीक्षामा सहभागी गराउन अदालतले आदेश दिएको हो ।

न्यायाधीश चन्द्रमणी ज्ञवालीको इजलासले सिपबिल्डङको भाषा परीक्षामा फेल भएका सबैले आवेदन दिन पाउन आदेश दिएको छ । यसअघि सिपबिल्डिङमा फेल भएका करिब ३० हजारमध्ये यसभन्दा अगाडि १८ जनाले मात्रै आवेदन दिन पाउने थिए ।

आज बालकुमारीमा फारम भर्न नपाएकाहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा दुई युवाको मृत्यु भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved