सुनको मूल्य बढ्दा चाँदीको घट्यो

नेपालभ्युज

सुनको मूल्य बढ्दा चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबारको तुलनामा आज सुनको मूल्य वृद्धि भएको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २० हजार ७ सय रुपैयाँ रहेको छ भने तेजाबी सनको मूल्य प्रतितोला १ लाख २० हजार १सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज १० रुपैयाँले घटेर चाँदी प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved