प्रतितोला ६ सयले बढ्यो सुनको मूल्य 

नेपालभ्युज

प्रतितोला ६ सयले बढ्यो सुनको मूल्य 

काठमाडौं । नेपाली बजारमा आज सुन प्रतितोला  ६ सय रुपैयाँ बढेको छ । सोमबारको तुलनामा आज सुन प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २० हजार ५सय रुपैयाँ रहेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ९ सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला १ हजार ४ सय ८५ रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved