चिवाभन्ज्याङको जंगेपिलरमा ओलीले राष्ट्रिय झण्डा फहराएसँगै सकियो एमालेको संकल्प-यात्रा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँचथरको चिवाभञ्ज्याङस्थित जंगेपिलरमा नेपालको राष्ट्रिय झण्डा फहराएका छन् । यससँगै १८ दिनअघि बैदडीको झुलाघाटबाट सुरु भएको एमालेको संककल्प यात्रा पनि सकिएको छ ।

नेपालभ्युज

चिवाभन्ज्याङको जंगेपिलरमा ओलीले राष्ट्रिय झण्डा फहराएसँगै सकियो एमालेको संकल्प-यात्रा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँचथरको चिवाभञ्ज्याङस्थित जंगेपिलरमा नेपालको राष्ट्रिय झण्डा फहराएका छन् । यससँगै १८ दिनअघि बैतडीको झुलाघाटबाट सुरु भएको एमालेको संकल्प यात्रा पनि सकिएको छ ।

आजै हेलिकोप्टरमार्फत् चिवाभन्ज्याङ पुगेका ओलीले झण्डा फहराएर पार्टीको संकल्प यात्रा सफल भएको घोषणा गरेका हुन् ।

बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा फहराएर मध्यपहाडी पुष्पलाल मार्ग हुँदै एमाले अध्यक्ष ओलीसहितको टोली १८ दिनमा पाँचथरको चिवाभञ्ज्याङ पुगेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved