थानकोटबाट दुई किलो सुनसहित तीनजना पक्राउ

नेपालभ्युज

थानकोटबाट दुई किलो सुनसहित तीनजना पक्राउ

काठमाडौं । थानकोटबाट दुई किलो सुनसहित तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा रसुवाको गोसाइकुण्डका ग्यालछिङ तामाङ, बिरु तामाङ र सुनिल भुजेल छन् ।

रसुवाबाट काठमाडौं आउँदै गरेको ०१–०२८ च२६९६ नम्बरको स्कार्पियो गाडीबाट प्रहरीले सुनसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलबाट १४ किलो सुनसहित एकजना पक्राउ परेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved