बैतडीको एकीकृत समाजवादी एमालेमा गाभियो

नेपालभ्युज

बैतडीको एकीकृत समाजवादी एमालेमा गाभियो

काठमाडौं । बैतडीको नेकपा एकीकृत समाजवादी नेकपा एमालेमै गाभिएको छ । ‘झुलाघाट–चिवाभञ्ज्याङ्ः समृद्धिका लागि सङ्कल्प यात्रा’ को उद्घाटन समारोहमा एकीकृत समाजवादीका जिल्ला अध्यक्षलसहितको कमिटी एमालेमा गाभिएको हो ।

समारोहमा एकीकृत समाजवादीका बैतडी इन्चार्ज नरेन्द्र विष्ट, जिल्ला अध्यक्ष महादेव भट्ट, पार्टी कमिटी सदस्य पार्वती भट्ट र चमनकुमार भण्डारीसहितका नेता एमालेमा फर्किएका हुन् ।

उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved