प्रसाईं समूहको प्रदर्शन उग्र भएपछि प्रहरीले गर्‍यो बल प्रयोग, गौशाला तनावग्रस्त

प्रसाईं समर्थकले सुरक्षा घेरा तोड्न खोजेपछि झडप भएको हो । अहिले गौशालाको स्थिति तनावपूर्ण छ ।

नेपालभ्युज

प्रसाईं समूहको प्रदर्शन उग्र भएपछि प्रहरीले गर्‍यो बल प्रयोग, गौशाला तनावग्रस्त

काठमाडौं । गणतन्त्रविरोधी व्यवसायी दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच गौशालामा झडप भएको छ ।

प्रसाईं समर्थकले सुरक्षा घेरा तोड्न खोजेपछि झडप भएको हो । अहिले गौशालाको स्थिति तनावपूर्ण छ ।

धर्मगुरुलाई अगाडि सारेर प्रसाईं समर्थक प्रदर्शनमा सहभागी भएका छन् ।

मंसिर ७ गतेदेखि प्रसाईंले काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved