दुर्गा प्रसाईँको कार्यक्रममा यी रुटबाट बल्खु जानेछन् सहभागी

नेपालभ्युज

दुर्गा प्रसाईँको कार्यक्रममा  यी रुटबाट बल्खु जानेछन् सहभागी

काठमाडौं । गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईंको बिहीबार हुने कार्यक्रमको रुट सार्वजनिक गरिएको छ ।

जसमा पूर्वबाट साँगाबाट प्रवेश गरी कोटेश्वर, सातदोबाटो हुँदै बल्खु जाने रुट बनाइएको छ । त्यस्तै, बालाजु क्षेत्रबाट गल्फुपाखा, सोह्रखुट्टे, कालीमाटी हुँदै तोकिएको स्थानमा पुग्ने रुट रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved