टिकटक बन्द गर्ने सरकारको निर्णय

नेपालभ्युज

टिकटक बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालमा टिकटक बन्द गराउने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । उनकाअनुसार टिकटकबाट समाज बिथोल्ने काम भएकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो ।

“टिकटक बन्द गर्ने निर्णय तत्कालै कार्यान्वयनमा जानेछ । प्राविधिकरूपमा केही समय लाग्ला तर, तत्कालै बन्द गर्ने निर्णय भएको छ,” प्रवक्ता शर्माले नेपालभ्यूजसँग भनिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved