टी–२० विश्वकप एसियाली छनोट क्रिकेट

सिंगापुरविरुद्ध नेपालको पहिलो विकेट पतन

नेपालभ्युज

सिंगापुरविरुद्ध नेपालको पहिलो विकेट पतन

काठमाडौं। आईसीसी टी-२० विश्वकप एसियाली छनोट क्रिकेटमा नेपालले पहिलो विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका ओपनर ब्याटर आसिफ शेख २७ रनमा आउट भएका हुन् ।

उनलाई सिंगापुरका अक्षय पुरीले आउट गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved