फिफा विश्वकप छनोट : लाओसविरुद्ध नेपाललाई अग्रता

नेपालभ्युज

फिफा विश्वकप छनोट : लाओसविरुद्ध नेपाललाई अग्रता

काठमाडौं । फिफा विश्वकप छनोटको दोस्रो लेगमा नेपालले लाओसविरुद्ध अग्रता लिएको छ ।

लाओसको न्यु लाओस इन्टरनेशनल स्टेडियममा जारी  खेलको ५३ औं मिनेटमा मनिष डाँगीले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।

डाँगीले अञ्जन विष्टको पासमा उत्कृष्ट गोल गरेका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved