इजरायलले दक्षिण लेबनानमा सुरु गर्‍यो हवाई आक्रमण

नेपालभ्युज

इजरायलले दक्षिण लेबनानमा सुरु गर्‍यो हवाई आक्रमण

एजेन्सी। इजरायलले दक्षिण लेबनानमा हवाई आक्रमण सुरु गरेको छ ।

इजरायली लडाकु विमानहरूले दक्षिणी लेबनानको मारवाहिन शहरको बाहिरी क्षेत्रमा हवाई आक्रमण गरेको हो । लक्षित क्षेत्रबाट कालो धुवाँको मुस्लोहरू निस्किएको देखिएको छ ।

इजरायलले दक्षिण-पश्चिमी लेबनानको मारवाहिन र ब्लिडाको सीमावर्ती शहरहरूको बाहिरी भागमा ४५ पटक आक्रमण गरेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved