एसियाडमा सहभागी भएको नेपाली क्रिकेट टोली स्वदेश फर्कियो (तस्वीरहरू)

चीनको हाङझाउमा जारी एसियाली खेलकुदमा भाग लिएका नेपाली खेलाडीहरू आज स्वदेश फर्किएका छन् ।

नेपालभ्युज

एसियाडमा सहभागी भएको नेपाली क्रिकेट टोली स्वदेश फर्कियो (तस्वीरहरू)

काठमाडौं।  चीनको हाङझाउमा जारी एसियाली खेलकुदमा भाग लिएका नेपाली खेलाडीहरू आज स्वदेश फर्किएका छन् ।  उनीहरू केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।

एसियाड खेलकुदमा कुनै पनि नेपाली खेलाडीले पदक ल्याउन भने सकेनन् । कतिपय खेलाडीले राष्ट्रिय कीर्तिमान तोडे पनि पदकबाट विमुख भए भने कतिपय खेलाडीले पहिलो चरणसमेत पार गर्न सकेनन् । यद्यपि, कबड्डी टोलीले भने पदक ल्याउने पक्का  भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved