नौ किलो सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ

नेपालभ्युज

नौ किलो सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ
काठमाडौं । भेपमार्फत भएको नौ किलो सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तस्कर समूहका चिनियाँ नागरिक दावोजिन वाङका गाडी चालक लोकेन्द्र पौडेललाई पक्राउ गरेको हो।
यहीं प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पनि पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा नियमित जाँचका क्रममा गत माघ २९ गते भेपमार्फत् ल्याइएको नौ किलो सुन बरामद गरेको थियो ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved