दोलखामा भेटिएको सुन प्रकरणमा चिनियाँसहित तीनजना पक्राउ

नेपालभ्युज

दोलखामा भेटिएको सुन प्रकरणमा चिनियाँसहित तीनजना पक्राउ

काठमाडौं । पटक–पटक गरी दोलखाबाट बरामद भएको ११ किलो सुन प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चिनियाँ नागरिकसहित थप ३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले चिनियाँ नागरिक गेङ्रुसँगै उनका सहयोगी र सुन किनबेचमा संलग्न लालबहादुर तामाङलाई पक्राउ गरेको हो ।

उनीहरुलाई काठमाडौंको स्वयम्भुबाट नियन्त्रणमा लिइएको सिआइबीले जनाएको छ । यस प्रकरणमा सातजना पक्राउ परिसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved