एसियाली खेलकुद : एथलेटिक्समा सोमबहादुर हिट चरणबाटै बाहिरिए

नेपालभ्युज

एसियाली खेलकुद : एथलेटिक्समा सोमबहादुर हिट चरणबाटै बाहिरिए

काठमाडौं। १९औं एसियाली खेलकुदमा एथलेटिक्समा सोमबहादुर कुमाल हिट चरणबाटै बाहिरिएका छन् ।

चीनको होन्जाउमा सोमबार भएको खेलमा कुमाल पुरुष ८ सय मिटर दौडमा सोमबहादुर हिट चरणबाटै बाहिरिएका हुन् ।

उनले सो दूरी १ मिनेट ५०.३८ सेकेन्डमा पुरा गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved