कर्णाली एमालेको नेतृत्व चुन्न मतदान सुरु, अध्यक्षका लागि तीन नेता प्रतिस्पर्धामा

नेपालभ्युज

कर्णाली एमालेको नेतृत्व चुन्न मतदान सुरु, अध्यक्षका लागि तीन नेता प्रतिस्पर्धामा

सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

सुर्खेतमा जारी पार्टीको पहिलो कर्णाली अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान सुरु भएको हो ।

१० जिल्लाका लागि १० वटा मतादानस्थल कायम गरिएको छ ।

अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्य चयन गरिनेछ ।

एमाले कर्णाली अध्यक्षका लागि कालीकोटका मीनबहादुर शाही, सल्यानका गुलाबजंग शाह र कालीकोटकै प्रकाश रोकाया चुनावी मैदानमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved