नेपाल, हङकङ र यूएईबीच त्रिकोणात्मक शृङ्खला गर्ने क्यानको निर्णय

नेपालभ्युज

नेपाल, हङकङ र यूएईबीच त्रिकोणात्मक शृङ्खला गर्ने क्यानको निर्णय

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल, हङकङ र यूएईबीच  त्रिकोणात्मक शृङ्खला आयोजना गर्ने निर्णय गरेको  छ ।

क्यान नयाँ कार्यसमितिको मंगलबार बसेको बैठकले टी–२० विश्वकप छनोटको तयारीका लागि  त्रिकोणात्मक शृङ्खला आयोजना गर्ने निर्णय गरेको हो ।

प्रतियोगिता ३० असोजदेखि ९ कात्तिकसम्म मुलपानीमा हुने  क्यानले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved