क्यान मतगणना : ५० मत गणना हुँदा पारस ८ मतले अगाडि

नेपालभ्युज

क्यान मतगणना : ५० मत गणना हुँदा पारस ८ मतले अगाडि

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को नेतृत्वको लागि भएको निर्वाचनको मतगणना भइरहेको छ ।

पछिल्लो मत परिणामअनुसार ५० मत गणना हुँदा सचिवमा पारस खड्काले अग्रता लिएका छन् । उनले २९ मत ल्याएका छन् भने प्रतिस्पर्धी प्रशान्तविक्रम मल्लले २१ मत ल्याएर पछ्याइरहेका छन् ।

क्यानमा सचिव र १० केन्द्रीय सदस्यको निर्वाचन भएको थियो ।

चुनावमा ८५ मत खसेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved