नेपाल र पाकिस्तानबीचको पहिलो हाफ गोलरहित बराबरी (तस्वीरहरु)

नेपालभ्युज

नेपाल र पाकिस्तानबीचको पहिलो हाफ गोलरहित बराबरी (तस्वीरहरु)

काठमाडौं। साफ यू–१९ फुटबलमा अहिले नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा भईरहेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो।

नेपाली टोलीका कप्तान तथा गोलकिपर जिएरथ शेखले राम्रो प्रदर्शन गर्दै नेपाललाई गोलको क्षतिबाट बचाउन सफल भए।

नेपालले सुरुवाती मिनेट देखिनै आक्रमक देखिए पनि पाकिस्तानले गोल गर्ने विभिन्न अवसर सृजना गर्‍यो।

पहिलो हाफका केहि झलक

 

(तस्वीरः सरोज बस्नेत)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved