फेरि बढ्यो सुनचाँदीको मूल्य

नेपालभ्युज

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं। आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको हो ।

मूल्य बढेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५० रुपैयाँ छ ।

यस्तै, आज चाँदीको मूल्य १० रुपैयाँ बढेर प्रतितोला १४ सय २५ रुपैयाँ पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved