एकीकृत समाजवादीका सुर्खेत जिल्ला अध्यक्षसहित ६२ जना एमालेमा प्रवेश

नेपालभ्युज

एकीकृत समाजवादीका सुर्खेत जिल्ला अध्यक्षसहित ६२ जना एमालेमा प्रवेश

सुर्खेत । नेकपा (एकीकृत समाजवादी)का सुर्खेत अध्यक्ष मोहन बडुवालसहित ६२ जना एमालेमा प्रवेश गरेका छन् ।

बडुवाल नेकपा हुँदा सुर्खेत जिल्ला कमिटी सचिवसमेत थिए । पछि नेकपा विभाजनपछि उनी माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा लागेका थिए ।

एमाले पार्टीका महासचिव शंकर पोखरेलले उनीहरूलाई एमालेमा प्रवेश गराएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved