उपराष्ट्रपति यादव चीन प्रस्थान

नेपालभ्युज

उपराष्ट्रपति यादव चीन प्रस्थान

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव चीन प्रस्थान गरेका छन् । चीनको कुनमिङ्गमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एशिया प्रदर्शनी’ तथा ‘२७ औँ चीन कुनमिङ्ग आयात–निर्यात मेला’मा सहभागी हुन उनी चीन गएका हुन् ।

यादवले चीनमा एक साता बिताउने कार्यक्रम छ ।

उपराष्ट्रपति यादवलाई बिदाई गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँगै सभामुख देवराज घिमिरे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved