कांग्रेस सांसद सुनिल शर्माको पक्राउप्रति एमालेको आपत्ति

नेपालभ्युज

कांग्रेस सांसद सुनिल शर्माको पक्राउप्रति एमालेको आपत्ति

काठमाडौं । नक्कली शैशिक प्रमाणपत्र अभियोगमा नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परकोप्रति नेकपा एमालेले आपत्ति जनाएको छ ।

शुक्रबारको संसदमा बौल्दै एमाले सांसद ज्वालाकुमारी शाहले सुन तस्करीको निष्पक्ष छानबिनको माग गरिरहेका शर्मा यतिबेला पक्राउ गर्नुले सरकारको नियतमाथि शंका भएको बताइन् ।

संसद्‌मा एमालेले भन्यो- गृह र अर्थमन्त्रीलाई छानबिन गरियोस्

सुनिल शर्माले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै आएका थिए ।

अहिले संसदमा एमालेले नाराबाजी गरिरहेको छ ।

संसद्‌मा एमालेले भन्यो- गृह र अर्थमन्त्रीलाई छानबिन गरियोस्


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved