नक्कली भुटानी शरणार्थी प्रकरण

पुनरावेदनका लागि उच्च अदालत पुगे खाण र रायमाझीसहितका प्रतिवादी

जिल्ला अदालत काठमाडौंको आदेश पुनरावेदनका लागि नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाण र बहालवाला सांसद टोपबहादुर रायमाझीसहितका प्रतिवादीहरू उच्च अदालत पुगेका छन् ।

नेपालभ्युज

पुनरावेदनका लागि उच्च अदालत पुगे खाण र रायमाझीसहितका प्रतिवादी

काठमाडौं । जिल्ला अदालत काठमाडौंको आदेश पुनरावेदनका लागि नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाण र बहालवाला सांसद टोपबहादुर रायमाझीसहितका प्रतिवादीहरू उच्च अदालत पुगेका छन् ।

जिल्ला अदालतले अन्यायपूर्ण तरिकाले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको भन्दै उनीहरुले उच्च अदालत पाटनमा पुनरावेदन गरेका हुन् ।

यसअघि काठमाडौं जिल्ला अदालतले १६ जना प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved