सुन तस्करी प्रकरण

विमानस्थलका भन्सार प्रमुख फेरिए, पोखेरलको ठाउँमा पाण्डे

नेपालभ्युज

विमानस्थलका भन्सार प्रमुख फेरिए, पोखेरलको ठाउँमा पाण्डे

काठमाडौं । एक सय किलो सुन तस्करी प्रकरणपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार प्रमुख फेरिएका छन् ।

अर्थ मन्त्रालयले विमानस्थलको भन्सार प्रमुखबाट अरुण पोखरेललाई हटाएर टोकराज पाण्डेलाई जिम्मेवारी तोकेको छ । अर्थ मन्त्रालयमा रहेका पाण्डेलाई विमानस्थल भन्सारमा खटाइएको हो ।

साउन ३ गते विमानस्थल भन्सार पार भएको सय किलो सुन सिनामंगलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । जतिबेला पोखरेल बिदामा थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved