सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो

नेपालभ्युज

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो

काठमाडौं। बुधबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख १३ हजार एक सय रुपैयाँ पुगेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ६ सय रुपैयाँले नै बढ्दै १ लाख १२ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले वृद्धि भएर एक हजार ४९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved