२०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपालभ्युज

२०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं। बुधबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो।

ससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५० रुपैयाँ पुगेको छ। मंगलबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले वृद्धि भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved