एसईईको नतिजा पुरानै ग्रेडिङ पद्धतिअनुसार सार्वजनिक गरिने

नेपालभ्युज

एसईईको नतिजा पुरानै ग्रेडिङ पद्धतिअनुसार सार्वजनिक गरिने

काठमाडौं। कक्षा १० को नतिजा पुरानै ग्रेडिङ पद्धतिअनुसार सार्वजनिक गरिने भएको छ।

बोर्डले यस पटकका लागि पुरानो निर्देशिकाअनुसार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार बोर्डले २०७९ को कक्षा १० को नतिजा शुक्रबारभित्रमा सार्वजनिक गर्ने तयारी गरेको छ।

लेटर ग्रेडिङ अनुसार सबै विषयमा ३५ प्रतिशत नतिजा नआउने विद्यार्थीको नन ग्रेडेड हुने भए पनि बोर्डले यो वर्ष उक्त निर्णय कार्यान्वयन नगर्ने भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved