समाजवादी विद्यार्थी मोर्चा बनाउने सहमति

नेपालभ्युज

समाजवादी विद्यार्थी मोर्चा बनाउने सहमति

काठमाडौं । समाजवादी मोर्दाआवद्ध दलका  विद्यार्थी भातृ संगठनहरुले समाजवादी विद्यार्थी मोर्चा  बनाउने निर्णय गरेका छन् ।

शुक्रबार समाजवादी विद्यार्थी युनियन, नेपालको केन्द्रिय कार्यालय बालकुमारीमा बसेको अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्वियू, समाजवादी विद्यार्थी युनियन, नेपाल र अखिल (क्रान्तिकारी) को  बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले चार ठूला राजनितिक दलहरुले घोषणा गरेको समाजवादी मोर्चाको स्वागत गर्दै विभिन्न ५ वटा निर्णयहरु गरेको मोर्चामा आवद्ध संगठनका अध्यक्षहरु द्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

यस्तो छ विज्ञप्ती 

 

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved