लडाकु विमान प्राप्त गर्न द्रुत सम्झौता हुनेमा आशावादी छु : जेलेन्स्की

नेपालभ्युज

लडाकु विमान प्राप्त गर्न द्रुत सम्झौता हुनेमा आशावादी छु : जेलेन्स्की
फाइल फोटो

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई भेटेर पश्चिमी साझेदारहरूबाट लडाकु विमानहरू प्राप्त गर्न द्रुत सम्झौता हुनेमा आफू आशावादी रहेको बताएका छन् ।

जेलेन्स्कीले रूस विरुद्धको युद्धको लागि ‘जेट गठबन्धन’ सृजना गर्ने बारे आफू ‘धेरै सकारात्मक’ रहेको र निर्णय नजिकै रहेको तर त्यसका निम्ति केही काम आवश्यक रहेको पनि बताएका छन् । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved