खाणलाई टेकुस्थित काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखिने

नेपालभ्युज

खाणलाई टेकुस्थित काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखिने

काठमाडौँ ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा बिहिबार पक्राउ परेका  पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई टेकुस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखिने भएको छ  ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका खाणलाई टेकुमै राखिने भएको हो ।

भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउन खोज्ने गिरोहसँग  सम्पर्क देखिएपछि उनि निवासबाटै  पक्राउ परेका हुन् ।

सो प्रकरणमा हालसम्म  १२ जना पक्राउ परिसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved