सत्ता गठबन्धनको बैठक जारी

नेपालभ्युज

सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं। सत्ता गठबन्धन दलका प्रमुख नेताहरूको बैठक जारी छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ बैठक सुरु भएको हो ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved