कांग्रेस महासमिति सदस्य कँडेल मृत भेटिए

नेपालभ्युज

कांग्रेस महासमिति सदस्य कँडेल मृत भेटिए

काठमाडौं । नेपाली कांग्रेस महासमिति सदस्य तथा चितवनका पूर्वकोषाध्यक्ष  शंकर कँडेल मृत अवस्थामा भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार  भरतपुर महानगरपालिका ३ बेलचोकस्थित आफ्नै घरमा रहेको अफिस कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

कँडेल चितवनका सफल पोल्ट्री व्यवसायीका रुपमा समेत  परिचित रहेका  थिए ।

अहिले घटनास्थलमा प्रहरी टोली पुगेर शवको मुचुल्का उठाउने काम भइरहेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved