बारा-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्रले लिए शपथ

उनलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले शपथग्रहण गराएका हुन् ।

बारा-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्रले लिए शपथ

काठमाडौं । वैशाख १० मा सम्पन्न उपनिर्वाचनमा बारा-२ बाट प्रतिनिधि सभामा निर्वाचित जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

उनलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले शपथग्रहण गराएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved