यूएईविरुद्ध गुल्सन झाको अर्धशतक पूरा

नेपालभ्युज

यूएईविरुद्ध गुल्सन झाको अर्धशतक पूरा
फाइल फोटो

काठमाडौं। एसीसी प्रिमियर कपमा यूएईविरुद्ध गुल्सन झाले अर्धशतक पूरा गरेका छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्रााष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा गुल्सनले नेपालको लागि अर्धशतक पूरा गरेका हुन्।

२७.५ ओभरमा ७५ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै गुल्सनले अर्धशतक पूरा गरे।

एकदिवसीय खेलमा गुल्सनको नेपालका लागि दोस्रो अर्धशतक हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved