थाइल्याण्डमा विष खुवाएर १२ जना साथीको हत्या गर्ने महिला पक्राउ

नेपालभ्युज

थाइल्याण्डमा विष खुवाएर १२ जना साथीको हत्या गर्ने महिला पक्राउ

एजेन्सी। थाइल्याण्डमा विष खुवाइएर १२ जना साथीको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।

पक्राउ परेकी महिलाले आफ्ना १२ जना साथीलाई विष खुवाएर मारेको थाई प्रहरीले दाबी गरेको छ । उनले मारेका मध्ये एकजना पूर्व प्रेमी समेत रहेका छन् ।

प्रहरीले सरत रंग्सिवुतापोर्न नामकी यी महिलालाई मंगलबार बैंककबाट पक्राउ गरेको हो । उनका एक साथी सिरीपोर्न खानभोङको मृत्युपछि सोधपुछपछि महिलालाई पक्राउ गरिएको हो ।

पक्राउ परेका महिलाको भूमिकामाथि पीडित परिवारले शंका व्यक्त गरेका छन् । प्रहरीले पैसाका लागि हत्या गरेको आरोप लगाएको छ ।

पक्राउ परेका महिलाको धरौटी निवेदन खारेज भएको छ ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved