चितवन २ : जीतनारायणलाई भन्दा रविलाई ५ गुणा बढी मत

नेपालभ्युज

चितवन २ : जीतनारायणलाई भन्दा रविलाई ५ गुणा बढी मत

काठमाडौं । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ५० हजार मत कटाएका छन् ।

उनलाई पछ्याइरहेका सत्ता गठबन्धनका साझा उम्मेदवार जीतनारायण श्रेष्ठले ९ हजार १६५ मत पाउँदा रविले ५० हजार ८९ मत पाएका छन् । रविको यो मत जीतनारायणको भन्दा ५ गुणा बढी मत हो ।

तेस्रोमा रहेका नेकपा (एमाले) का जीतनारायण श्रेष्ठले ८ हजार ८७७ मत ल्याएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved