चितवनमा रवि लामिछाने २९ हजार मतले अघि

नेपालभ्युज

चितवनमा रवि लामिछाने २९ हजार मतले अघि

काठमाडौं । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले २९ हजार मतको मतान्तर बनाएका छन् ।

रवि लामिछाने ३६ हजार १ सय ५८ मतसहित अग्रस्थानमा रहँदा उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ७ हजार १ सय ४८ मत मात्रै पाएका छन् ।

तेस्रोमा रहेका एमालेका रामप्रसाद न्यौपानेले ६ हजार ८ सय ७० मत प्राप्त गरेका छन् । रामप्रसादको यो मत रविको भन्दा झण्डै ३० हजार मतले कम हो ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved